ब्लग को लागि उपयोगी सामग्री तथा सल्लाह सुझाब,गुनासो हरु https://www.facebook.com/pindikholaonline मा पठाउनु हुनुरोध गरिन्छ!!!
सूचना:यो ब्लगमा प्रस्तुत सामग्री हरु अन्य साइटहरु या फेसबुक बाट लिइएको हुनसक्छ,यदि कुनैपनि समाचार,सूचना या अन्य कुनैपनि सामग्रीमा तपाइको गुनासो भए सूचना दिनुहोला!!!!

हाम्रो पिंडीखोला

123

October 1, 2013

अत्यन्त जरुरी सुचना

चौथो ताम्केकोट कप भलिवल प्रतियोगिताको अत्यन्त जरुरी सुचना :  पश्चिम स्याङ्जाको पिंडीखोलामा विभिन्न रचनात्मक गतिविधि मार्फत मौलिक भाषा , कला सस्कृंती तथा स्थानिय  युवाहरुलाई विकाश निमार्णमा प्रेरित गर्न ,विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको पिडीखोला –७ , सल्यान गाँउ स्थित श्री जनमुक्ति युवा क्लवले वडा दशैंको अवशर पारी चौथो टाम्केकोट कप भलिवल प्रतियोगिता...

September 15, 2013

आशामा टेकेर संभावनालाइ उजागर गरौँ

नेत्र सुवेदी "प्रयास" सोचको यो पाटोवाट कुरा शुरु गरुँ । कठिनाइहरु छन् र त समाधानको गुन्जायस छ । नेपाल विपन्न छ र त यसलाइ समुन्नत वनाउने मौका हामीसँग छ । हो वाधाहरु छन् । इच्छा चाहना हुँदाहुँदै पनि विभिन्न संरचनात्मक तथा प्रविधिजन्य अप्ठेरा हामीसँग छन् । सामाजिक सांस्कृतिक विविधताले भरिपूर्ण Heterogeneous society भएको कारणले पनि हामीकहाँ गतविगतदेखिको असमान व्यवहार र अपहेलित...

August 28, 2013

शुभकामना

कृष्णजन्माष्टमी को शुभकामना २०७० सालको श्री कृष्णजन्माष्टमी को अवसरमा हामी सबैको कल्याण होस् भन्दै पिंडीखोला अनलाइन परिवार शुभकामना ब्यक्त गर्दछ.    यो पर्ब ले हामी मा नयाँ उत्साह उमङ्ग र जाँगर थपोस भन्ने पनि हामी चाहन्छौ...

August 25, 2013

वार्ता तिन बुँदे सहमतिमा टुङ्गियो

विद्युत प्राविधिक शाखा मिर्मीमा केहि बेर तनाव, आन्दोलनकारी र प्राधिकरणविच भएको वार्ता तिन बुँदे सहमतिमा टुङ्गियो , विनोद रखाली मगर, स्याङ्जा ,गल्याङ भाद्र १० विगत लामो समय देखि लोडसेडिङ्को चपेटामा पर्दै आइरहेका स्याङ्जा सिर्सेकोट , पिडीखोला गाविसका जनताहरुले गरेको आन्दोलन सहमतिमा टुङ्गिएको छ । वडा प्रहरी कार्यालय वालिङ्का प्रहरी नायव निरीक्षक केशव थापाको रोहवरमा हिजो भएको वार्तामा आन्दोलनकारी र प्राधिकरणका टोलि विच तिन बुँदे सहमति भएको छ । तिन बँुदेु सहमति अनुसार प्रभावित क्षेत्रमा विद्युत सम्पन्न नहुँदा सम्मको लागि कार्यालयवाट कर्मचारीको मातहतमा...

पिंडीखोला को तस्वीर

पिंडीखोला घलाम को केहि दृष्य र पिंडीखोला डुंडे बजार सहित अन्य आसपास क केहि भाग हरु को तस्...

August 24, 2013

फ्लास न्यूज

[ फ्लास न्यूज ] स्याङ्जा पेलाकोट १ मान्केखोलामा वेवारिसे अवस्थामा एक शव फेला विनोद रखाली मगर , स्याङ्जा ,  भाद्र ८, स्याङ्जा पेलाकोट १ मान्केखोलामा वेवारिसे अवस्थामा एक शव फेला परेको प्रहरी चौकी गल्याङ्ले जनाएको छ । अन्दाजी ४७ वर्षका स्याङ्जा पिडीखोला ४ पातिखर्क घर भएका प्रेम वहादुर गाहा मगरको शव भएको पुष्टी हुन आएको चौकीले जनाएको छ । आफन्तीहरु तथा आमा सँग पेन्सन लिन वालिङ् गई पेन्शन थापी घरमा फकर्ने क्रममा आज विहान करिव ९ वजे गल्याङ् देखि घर तर्फ लागेको र दिउँसो १ वजे मान्केखोलामा वेवारिसे अवस्थामा शव फेला परेको स्थानिय वासिन्दाको भनाई छ...

'आमा'

पानी बेजोड दर्कियो ,  भिज्दै-भिज्दै घर पुगें !!  दाजु म आउने बाटो कुर्दै बाहिरै बसेका थिए,  थर्काई हाले-  'बिहान घरबाट जाने बेलामा 'छाता' बोकेर जान पर्दैन थ्यो..'?  दिदि निस्किन भित्र बाट थर्काउदै,  'पानी' रोकिउन्जेल कतै ओत लागेर बस्न पर्दैन ?  तलाई भिज्दै किन आउनु पर्यो..''?  बा ले हप्काउनु भयो- 'जब बिरामी हुन्छस, अनि थाहा पाउछ्स, अहिले खुब हिरो भएर पानीमा भिज्दै हिडेको देख्छ्स !! तर 'आमा' आमा भित्र बाट 'तौलिया' बोकेर निस्किनु भयो, मेरो भिजेको कपाल पुछिदिनु भयो, लुगा फेरिदिनु भयो, अनि भन्नु भयो-  ''यो...

लक्ष्मी टेलिभिजन गल्याङ् स्याङ्जाको अत्यन्त जरुली सुचना !!!!!

लक्ष्मी टेलिभिजन गल्याङ् स्याङ्जाको अत्यन्त जरुली सुचना !!!!!! निकट समयमै स्याङ्जाको गल्याङ् देखि प्रशारण हुन लागेको जिल्लाकै पहिलो टेलिभिजन लक्ष्मी टेलिभिजनको आयोजनामा एक हप्ते टेलिभिजन प्रस्तोता [ VJ ] , आधारभुत पत्रकारिता तथा उद्ध्घोषण तालिम भाद्र ८ गते देखि हुने भनिएकोमा टेलिभिजनको प्राविधिक निमार्णकार्यमा केहि ढिलाई हुन गएको कारण भाद्र १२ गते देखि पूर्व सुचना अनुरुप हुने सम्वन्धित सबैमा जानकारी गराइन्छ । नोट : ख्यातिप्राप्त तथा अनुभवी टेलिभिजक पत्रकारहरुद्धारा तालिम प्रदान गरिनेछ । तालिम पश्चात उत्कृष्ट केहि लाई विभिन्न पदमा रोजगारको...

August 19, 2013

पिंडीखोला आवाजको सूचना

स्थानिय सन्चारलाई विकाश गर्दै जिल्लाका हरेक गतिविधिलाई प्रचार प्रसार गर्ने उद्धेश्यले स्याङ्जा जिल्ला पिडीखोला गाविस देखि प्रकाशित हुदै आइरहेको पिडीखोला आवाज पत्रिकाको निरन्तरताको लागी सङ्गै हातेमालो गरी नँया ढङग मार्फत जाने सल्लाह अनुसार गाँउ विकाशमा रुचि राख्ने, सक्रिय तथा , समाजसेवि , युवा , वुद्धिजिवीहरुलाई सम्पर्कको लागी अनुरोध गरीन्छ ।  विनोद रखाली मगर सम्पादक...

यहि भदौ देखि बिद्युत आपूर्ति निरन्तर हुने !!

विद्युत प्राधिकरण मिर्मि शाखा इन्चार्ज खनिँया भन्छन्, पिडीखोलामा लाइन भदौको पहिलो हप्तादेखि निरन्तर आउँछ , विनोद रखाली मगर साउन १५, स्याङ्जा  लामो समय देखि लोडसेडिङ्को मार खेप्दै आएका स्याङ्जा पिडीखोला ,निवुवाखर्क, पर्वतको शालिग्राम, गुल्मीको अर्वेनी, ठुलो लुम्पेक तथा बाग्लुङ जिल्लाको केहि क्षेत्रहरुमा आगामी भाद्रको पहिलो हप्ता देखि विद्युत आपुर्ती गर्न सकिने नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय मिर्मिका इन्चार्ज रोशन खनिँयाले वताउनुभएको छ । दुई महिना पहिले मिर्मिमा रहेको तिन एम् वि को ट्रान्र्समिटरमा पुन ः खरावी देखिएपछि हेटौडामा निमार्णको...