ब्लग को लागि उपयोगी सामग्री तथा सल्लाह सुझाब,गुनासो हरु https://www.facebook.com/pindikholaonline मा पठाउनु हुनुरोध गरिन्छ!!!

सम्पर्क


यो ब्लग अहिलेसम्म कुनै सरकारी वा गैरसरकारी संस्था संग आबद्द छैन.
यँहा प्रकाशित सामग्री हरु इन्टरनेट मा भेटिएका सामग्री हरु हुन्.  यस्तै तपाईं पनि आफ्नो लेख,रचना,समाचार,फोटो अथवा पिंडीखोला संग सम्बन्धित कुनै पनि सामग्री प्रकाशन गर्न चाहनुहुन्छ  भने
ई-मेल गर्न सक्नुहुन्छ.जसको लागि ई-मेल ठेगाना रहेको छ pindikholaonline@hotmail.com
साथै मोबाइल मार्फत जानकारी दिन ब्लग एडमिन खुमनाथ चापागाईं को नम्बर
९८४३६१४३२८ मा सम्पर्क गर्नुहोला.


साथै छिट्टै नै हामी पिंडीखोला को विकास,जनचेतना,शिक्षा
आदि क्षेत्र हरुलाई समेट्ने गरि  संस्थागत रुपमा जाने तयारीमा छौं.
त्यसमा तपाईंको सहभागिता अहम हुनेछ भन्ने कुरा अवगत गराउन चाहन्छौं.तपाईं जहाँ भएपनि संस्था को लागि सहयोग तथा सम्भब भएसम्म सहभागिता पनि जनाउनुहुने नै छ भन्ने आशा छ.

यस सम्बन्धमा तपाइको धारणा के छ ई-मेल गरि सूचना दिन नभुल्नुहोला.

0 प्रतिक्रिया हरु:

Post a Comment